रुपन्देही, २८ मंसिर । शुद्धोधन गाउँपालिका–५ रजाडमा लु.६४ प ४१९३ नम्बरको मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ६४ वर्षीया पुजनी थारुको मंगलबार राति मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको चौराहा अस्पताल बुटवल हुँदै मेडिकल कलेज भैरहवामा थप उपचारको क्रममा मृत्यु भएको हो ।
तपाईको प्रतिक्रिया