कैलाली, ३ पुस । घोडाघोडी नगरपालिका–११ आम्बाँसा बस्ने ६० वर्षीय जित बहादुर डगौराको आगोले जलेर मृत्यु भएको छ ।
गएराति घर नजिकैको झुपडीमा सुतिरहेको अवस्थामा चुलोमा बालेको आगोबाट आगलागी हुँदा उनको जलेर मृत्यु भएको हो ।
साथै आगलागीबाट झुपडी पूर्णरूपमा जलेर नष्ट भएको छ ।
तपाईको प्रतिक्रिया