करेन्ट लागेर मृत्यु

समाचार

सिरहा, ३ पुस । सिरहा नगरपालिका–१७ पटेर्वा बस्ने १८ वर्षीय चन्दन कुमार महतोको करेन्ट लागेर आइतबार बिहान मृत्यु भएको छ ।

आफ्नै घरबाट बाहिर निस्कने क्रममा चुडिएर रहेको बिजुलीको तारमा छुँदा करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारको लागि प्रादेशिक अस्पताल सिरहातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ