रौतहट, ४ पुस । फतुवाविजयपुर नगरपालिका–५ सन्तपुर टोल बस्ने ईन्द्रजित खानको घरमा आगलागी भएको छ ।
आइतबार साँझ आगलागी हुँदा घर, फर्निचर, लत्ताकपडा लगायतका सामान जलेर करिब १ लाख ८० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
तपाईको प्रतिक्रिया