बीआरआई राष्ट्रको हितमा छैन : वाट्सन पेरिश

समाचार

काठमाडौं, ८ पुस । श्रीलंकाको काउन्सिल फर पब्लिक पोलिसी (सीसीपी) का हरिम वाट्सन पेरिशले ‘श्रीलंकामा बीआरआईका अनुभव र प्रभावहरू’ प्रस्तुत गरेका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित दक्षिण एसियाली क्षेत्रमा बीआरआईको प्रभावबारे अन्तर्राष्ट्रिय सम्मेलनमा सो कुरा बताएका हुन् ।

पेरिसले बीआरआई द्वीप राष्ट्रको हितमा नभएको तर्क गरे। श्रीलङ्काले सन् २०१७ को डिसेम्बरमा चीनलाई दिएको हम्बनटोटा बन्दरगाह चिनियाँ ऋण तिर्न नसक्ने कुरालाई पेरिसले प्रकाश पारे। पेरिसले त्यसपछि हम्बनटोटा बन्दरगाहको मामला र चलिरहेको आर्थिक संकटले पनि राजनीतिक असफलता झल्काएको बताएका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ