‘बीआरआई चिनियाँ ओडिए बाँधिएको सहायता हो’

समाचार

काठमाडौं, ८ पुस । बंगलादेशको नीति संवाद केन्द्रका डा. तौफिकुल इस्लाम खानले “बंगलादेशमा बीआरआई सम्भावना र चुनौतीहरू” बारे आफ्नो आफ्नो विचार व्यक्त गरेका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित दक्षिण एसियाली क्षेत्रमा बीआरआईको प्रभावबारे अन्तर्राष्ट्रिय सम्मेलनमा उनले सो विचार राखेका हुन् ।

उनले उच्च ब्याज दर, र छोटो भुक्तानी अवधिः सामान्यतया, चिनियाँ ओडिए बाँधिएको सहायता रहेको बताए ।

‘हामीले (कम आय भएका देशहरू) यसलाई खोल्नको लागि लामो संघर्ष गरेका छौं र त्यसलाई निरन्तरता दिनुपर्छू”, डा खानले भने।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ