काठमाडौं, १० पुस । नयाँ सरकार गठनका लागि भइरहेको छलफलमा सहभागी हुन जनमत पार्टीका अध्यक्ष डा.सीके राउत पनि बालकोट पुगेका छन् ।
पाँच दलीय गठबन्धनमा भागवण्डा नमिलेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा सरकार गठबारे छलफल गर्न पुगेका हुन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने लगायतका नेताहरु सहभागी छन् ।
तपाईको प्रतिक्रिया