विराटनगर, १२ पुस । प्रदेश नं. १ का प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश सभाको प्रथम अधिवेशन आव्हान गरेका हुन् ।
प्रदेश सरकार, मन्त्रिपरिषद्को पुस ११ गतेको सिफारिसमा माननीय प्रदेश प्रमुखज्यूले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेश सभाको आव्हान गरेका हुन् ।
प्रदेश सभाको प्रथम अधिवेशन पुस १७ गते आइतबार दिनको १ बजेको लागि आव्हान भएको हो ।
तपाईको प्रतिक्रिया