ब्राउनसुगरसहित दुई जना पक्राउ

समाचार

मोरङ, १६ पुस । विराटनगर महानगरपालिका–१५ स्थितबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम ३५ मिलिग्रामसहित एक जना पक्राउ परेका छन् ।

बेलबारी नगरपालिका–२ बस्ने २४ वर्षीय पासाङ तामाङ सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ