करेन्ट लागेर पटेलको मृत्यु

समाचार

रौतहट, १६ पुस । गरुडा नगरपालिका–७ पिपरिया दोस्तिया बस्ने ३० वर्षीय रामतिलक पटेलको करेन्ट लागेर शुक्रबार साँझ मृत्यु भएको छ ।

सोही ठाउँस्थित तरहारी खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ