महोत्तरी, १९ पुस । तराई–मधेशमा बढ्दै गएको शीतलहरको कारण जनजीवन कष्टकर बन्दै गएको छ ।
शीतलहर र चिसोका कारण जनजीवन कष्टकर बन्दै गएपछि मटिहानी नगरपालिकाले दाउरा वितरण गर्न थालेको छ ।
त्यसलाई मध्यनजर गर्दै मटिहानी नगरपालिकाद्वारा मटिहानीको विभिन्न चौकमा आम जानतालाई आगो ताप्न दाउरा खसालेको छ ।
तपाईको प्रतिक्रिया