रौतहट, २१ पुस । गुजरा नगरपालिका–१ रंगपुर गाउँ बस्ने ५३ वर्षीय रबिन्द्र बण्ठाको पोल्ट्री फर्ममा आगलागी भएको छ ।
विद्युत तार सर्ट भई आगलागी हुँदा पोल्ट्री फर्म पूर्णरुपमा जलेर करिब ४ लाख ४७ हजार ५ सय रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको हो ।
प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया