जनमत र नागरिक उन्मुक्तिबीच कार्यगत एकता गर्ने सहमति (सहमतिपत्रसहित)

समाचार

काठमाडौं, २४ पुस । डा.सीके राउत नेतृत्वको जनमत पार्टी र रेशमलाल चौधरीको नागरिक उन्मुक्ति पार्टीबीच कार्यगत एकता गर्ने सहमति गरेका छन् ।

दुवै पार्टीबीच १२बुँदे सहमति भएको हो । सहमतिपत्रमा जनमतका अध्यक्ष डा.राउत र नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

यस्तो छ सहमतिः

  
 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ