बर्दिया, २५ पुस । आगलागीमा परी एक महिलाको जलेर मृत्यु भएको छ ।
मधुबन नगरपालिका–४ ढोढरी गाउँ बस्ने ५२ वर्षीया लछनिया थारुको आगलागीमा परी आइतबार राति मृत्यु भएको छ ।
आफ्नै घरको चुल्होमा खाना पकाउने क्रममा कपडामा आगो सल्किदा उनको जलेर घटनास्थलमै मृत्यु भएको हो ।
तपाईको प्रतिक्रिया