मधेश प्रदेशमा जसपाको दलको नेतामा सरोज यादव सर्वसम्मत

समाचार

काठमाडौं, २५ पुस । जनता समाजवादी पार्टी नेपालको मधेश प्रदेश संसदीय दलको नेतामा सरोज यादव सर्वसम्मत निर्वाचित भएका छन् ।

सोमबार यादवलाई दलको नेतामा सर्वसम्मत चयन गरिएको हो ।

उनी मधेश प्रदेशको निवर्तमान सभामुखसमेत हुन् । जसपाको मधेश प्रदेशसभामा १६ सांसद छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ