काठमाडौं, २७ पुस । लोकतान्त्रिक समाजवादी पार्टी नेपालको मधेश प्रदेश संसदीय दलको नेतामा अभिराम शर्मा सर्वसम्मत चयन भएका छन् ।
बुधबार काठमाडौंस्थित लोसपाको केन्द्रीय कार्यालयमा भएको छलफलले शर्मालाई दलको नेतामा सर्वसम्मतरुपमा चयन गरिएको हो ।
मधेश प्रदेशमा लोसपाको दलको नेता यसअघि जितेन्द्र सोनल रहेका थिए । यसपटक पनि सोनल दाबी रहेको थियो । तर बहुमत सांसदले शर्माको नाम सिफारिस गरेका थिए ।
तपाईको प्रतिक्रिया