सुनसरी, २ माघ । बराहक्षेत्र नगरपालिका–७ बत्तिस आर्डिस्थित चतरा झुम्का नहरमा डुबेर सोही ठाउँ बस्ने ४० वर्षीय हिमाल थापाको सोमबार दिउँसो मृत्यु भएको छ ।
नहरमा डुबेर बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले स्थानीयको सहयोगमा खोजी गर्ने क्रममा उक्त नहरमा उनको शव फेला परेको हो ।
तपाईको प्रतिक्रिया