जनकपुरधाम, ५ माघ । आज मधेश बलिदानी दिवसको अवसरमा मधेश प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ ।
मधेश सरकारको गृह तथा सँचार मन्त्रालयद्धारा जारी गरिएको प्रदेश राजपत्र २०७९ मा थप गरिएको विदाहरुमा माघ ५ गते बलिदानी दिवसको अवसरमा सार्वजनिक विदा दिएको हो ।
मधेश सरकारले माघ ५ लाई मधेश आन्दोलनका शहीदहरुप्रति सम्मान गर्दै बलिदानी दिवसको रुपमा मनाउँदै आएको छ ।
तपाईको प्रतिक्रिया