विराजभक्त रास्वपाका उपनेता, परियार प्रमुख सचेतक

समाचार

काठमाडौं, ९ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपनेतामा विराजभक्त श्रेष्ठ चुनिएका छन् ।

बसुन्धारास्थित पार्टी कार्यालयमा आइतबार बसेको संसदीय दलको बैठकले काठमाडौं क्षेत्र नम्बर ८ बाट प्रत्यक्ष निर्वाचित श्रेष्ठलाई उपनेताको जिम्मेवारी दिएको हो ।

यस्तै समानुपातिक सांसद सन्तोष परियारलाई प्रमुख सचेतकको जिम्मेवारी दिइएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ