पोखरीमा डुबेर बालिकाको मृत्यु

समाचार

महोत्तरी, ३ फागुन । जलेश्वर नगरपालिका–२ बस्ने राजेश महतोकी छोरी ४ वर्षीया मागी कुमारी महतोको घर नजिकै रहेको पोखरीमा डुबेर मृत्यु भएको छ ।

खेल्ने क्रममा पोखरीमा डुबेर अशक्त भएकी उनको प्रादेशिक अस्पताल जलेश्वरमा उपचारको क्रममा मृत्यु भएको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ