किशोरीलाई जबरजस्ती करणी गर्ने एक जना पक्राउ

समाचार

पर्सा, ९ फागुन । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

ठोरी गाउँपालिका–१ दिपकनगर बस्ने ५९ वर्षीय रामचन्द्र क्षेत्रीलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

क्षेत्रीले ती किशोरीलाई सोही ठाउँस्थित सिंङ्गे खोलाको बगरमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय ठोरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ