काठमाडौं, १३ फागुन । जनता समाजवादी पार्टी, नेपालको नेतृ एवम् प्रतिनिधि सभा सदस्य सहनाज रहमानको निधन भएको छ ।
भक्तपुरको ध्याम्पे डाँडामा बनभोज गएकी सांसद रहमानलाई एक्कासी हृदयघात भएको थियो ।
हृदयघात भए लगत्तै मध्यपुर ठिमी अस्पताल पुर्याइएकी उनलाई अस्पतालले मृत घोषणा गरेको थियो ।
झापा घर भएकी रहमान ६२ वर्षकी थिइन् ।
तपाईको प्रतिक्रिया