बिचौलियाको काम गरेको अभियोगमा एक जना पक्राउ

समाचार

धनुषा, १५ फागुन । जनकपुर उपमहानगरपालिका–४ स्थित मालपोत कार्यालयमा काम गराई दिन्छु भनी सेवाग्राहीसँग पैसा लिई बिचौलियाको काम गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

सोही उपमहानगरपालिका–१६ बस्ने ४६ वर्षीय प्रदिप प्रसाद पासवानलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ