पर्सा, १८ फागुन । वीरगञ्ज महानगरपालिका–३१ मिलन चोकबाट अवैध लागूऔषध गाँजा करिब १५ केजी मकवानपुर राक्सिराङ गाउँपालिका–६ बस्ने १८ वर्षीय र १५ वर्षीय २ जना किशोरलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा प्रहरी चौकी मिलनचोकबाट खटिएको प्रहरीले ना.२ ह ६३८ नम्बरको अटोलाई जाँच गर्ने क्रममा अटोमा सवार उनीहरुलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
तपाईको प्रतिक्रिया