प्रचण्डविरुद्ध सर्वोच्चमा रिट दायर

समाचार

काठमाडौं, २३ फागुन । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

रामेछापका ज्ञानेन्द्रराज आरणसहितका १४ जनाले प्रचण्डलाई विपक्षी बनाई रिट दायर गरेका हुन् ।

प्रचण्डको केही समय अघिको अभिव्यक्तिका विषयलाई लिएर सो रिट दर्ता भएको जनाइएको छ ।

अदालतले उक्त रिट निवेदनमाथि सुनुवाइका लागि यही बिहीबारको पेसी तोकेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ