जनमत पार्टीले ममता झालाई उपराष्ट्रपतिको उम्मेद्वार बनाउने

समाचार

काठमाडौं, २६ फागुन । डा.सीके राउत नेतृत्वको जनमत पार्टीले ममता झालाई उपराष्ट्रपति पदका लागि उम्मेदवार बनाउने निर्णय गरेको छ ।

जनमत पार्टीको सप्तरी जिल्ला इन्चार्जसमते रहेकी झालाई उपराष्ट्रपतिका लागि उम्मेद्वार बनाउन लागिएको नेता विपी साहले जनाएका हुन् ।

उनी स्थानीय तह चुनावमा राजविराज नगरपालिकाको मेयरमा उम्मेदवार थिइन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ