बाँके, २८ फागुन । राप्ती नदीमा डुबेर एक जनाको मृत्यु भएको छ ।
राप्तीसोनारी गाउँपालिका–१ बस्ने ७५ वर्षीय रनबिर भण्डारीको सोही ठाउँस्थित राप्ती नदीमा डुबेर आइतबार बिहान मृत्यु भएको हो ।
तपाईको प्रतिक्रिया