नवनिर्वाचित उपराष्ट्रपति यादवले भोलि शपथ ग्रहण गर्ने

समाचार

काठमाडौं, ५ चैत । नवनिर्वाचित उपराष्ट्रपति रामसहाय प्रसाद यादवले भोलि सोमबार पद तथा गोपनीयताको शपथ लिन लागेका छन् ।

सोमबार बिहान १० बजे राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथग्रहणको कार्यक्रम तय भएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ