सिमरा, १२ चैत । उपराष्ट्रपतिमा निर्वाचित भएपछि पहिलोपटक गृहजिल्ला पुगेका उपराष्ट्रपति रामसहाय प्रसाद यादवलाई गृहजिल्लामा उत्साहपूर्ण वातावरणमा स्वागत गरिएको छ ।
सिमरा एयरपोर्टमा मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव, जिल्लावासी, नागरिक अगुवा तथा विभिन्न पार्टीका नेता कार्यकर्ताहरुले स्वागत गरेका हुन् ।
उपराष्ट्रपति दुई दिन गृहजिल्ला बारामा बिताउने जनाइएको छ ।
तपाईको प्रतिक्रिया