धनुषा,२५ चैत । जनकपुर उपमहानगरपालिका–४ शारदानगर बस्ने गोबिन्द ठाकुरको घरबाट विभिन्न धनमाल चोरी भएको छ ।
सुनचाँदीको गरगहना र नगद समेत गरी करिब ८ लाख ८० हजार रुपैयाँ बराबरको धनमाल शुक्रबार राति चोरी भएको प्रहरीले जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।
तपाईको प्रतिक्रिया