महोत्तरी, २८ चैत । जलेश्वर नगरपालिका–६ सानो धवौली बस्ने ५० वर्षीया इन्दु मिश्राको करेन्ट लागेर मंगलबार बिहान मृत्यु भएको छ ।
घरभित्र रहेको चपाकलमा जडान गरेको मोटरबाट करेन्ट लागेर गम्भीर घाइते भएकी उनको शान्ति क्मुनिटि अस्पताल जलेश्वरमा उपचारको क्रममा मृत्यु भएको हो ।
तपाईको प्रतिक्रिया