करेन्ट लागेर मृत्यु

समाचार

सुनसरी, २९ चैत । बर्जु गाउँपालिका–२ बस्ने ४० वर्षीय राम चन्द्र रायको करेन्ट लागेर बुधबार दिउँसो मृत्यु भएको छ । 

ईटहरी उपमहानगरपालिका–१३ खनारस्थित स्वस्तिक मैदामिल बन्दै गरेको फ्याक्ट्रीमा फलामको भ¥याङ लगाई कलर लगाउने क्रममा बिद्युतको तारबाट करेन्ट लागेर गम्भीर घाइते भएका उनको बिराट टिचिङ अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ