मोरङ, २ बैशाख । सुनसरी धरान उपमहानगरपालिका–५ पानवारा बस्ने २४ वर्षीया एलिसा भन्ने योङसोन लिम्बु राईको करेन्ट लागेर शनिबार साँझ मृत्यु भएको छ ।
मोरङ बेलबारी नगरपालिका–११ स्थित माईती घरमा पानी तान्ने मोटरबाट फुलको गमलामा पानी हाल्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी उनको नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।
तपाईको प्रतिक्रिया