करेन्ट लागेर मृत्यु

समाचार

कैलाली, ६ वैशाख । भजनी नगरपालिका–२ रजवारा बस्ने ४० वर्षीय लोक बहादुर डगौराको करेन्ट लागेर बुधबार बिहान मृत्यु भएको छ । 

सोही ठाउँस्थित काढा नदीबाट तरकारी बारीमा मोटरबाट पानी तान्ने क्रममा करेन्ट लाग्दा उनको मृत्यु भएको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ