‘एक्लै चुनाव लड्न डराएर ठूला भनाउँदा दलहरुसँग गठबन्धन गरेका छन्’

समाचार

बारा, ६ बैशाख । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव एक्लै चुनाव लड्न डराएको आरोप लागेको छ ।

बारा २ को उपनिर्वाचनमा उपेन्द्र यादव एक्लै चुनाव लड्न डराएर ठूला भनाउँदा दलहरुसँग गठबन्धन गरेर चुनाव लड्न आएको आरोप जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले लगाएका छन् ।

उनले सप्तरी २ मा पनि गठबन्धन गरेर चुनाव लडे पनि जनताले हराएर पठाएको उनको दाबी छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ