धर्तीपुत्रलाई हराउन राज्यका सारा शक्ति एक हुँदैछन् : डा.यादव

समाचार

काठमाडौं, ७ बैशाख । जनमत पार्टीका अध्यक्ष डा.शरदसिंह यादवले धर्तीपुत्रलाई हराउन सारा शक्ति एक भएको बताएका छन् ।

जनमतका नेता डा.यादवले सामाजिक सञ्जाल फेसबुकबा यस्तो कुरा बताएका हुन ।

उपनिर्वाचनको पूर्वसन्ध्यामा सत्तारुढ दल उपेन्द्र यादवको पक्षमा गरिएको बृहत् आमसभाको विषयमा उनले सो कुरा भनेका हुन ।

सत्तारुढ दल माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एस, लोसपा र जसपा नेपालको साझा उम्मेदार उपेन्द्र यादव रहेका छन् ।

उपेन्द्र यादवको जीत सुनिश्चित भइसकेको सत्तारुढ दलका नेताहरुले ठोकुवा गरेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ