एकनाले भरूवा बन्दुक बरामद

समाचार

कैलाली, ७ बैशाख । गौरीगंगा नगरपालिका–९ शंकरपुरस्थित शिव शंकर सामुदायिक वनमा वेवारिसे अवस्थामा रहेको एकनाले भरूवा बन्दुक १ थान बिहीबार बिहान प्रहरीले बरामद गरेको छ ।

उक्त वनमा बन्दुक रहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मसुरीयाबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ