काठमाडौं, ७ बैशाख । राष्ट्रपति रामचन्द्र पौडेलको भारतको नयाँदिल्लीको अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा उपचार भइरहेको छ ।
उपचाररत् राष्ट्रपति पौडेलको स्वास्थ्य सुधारोन्मुख रहेको दिल्लीस्थीत नेपाली राजदूतावासले जनाएको छ ।
राष्ट्रपति पौडेलको स्वास्थ्यमा थप समस्या देखिएपछि उनलाई बुधबार एयर एम्बुलेन्समार्फत नयाँदिल्ली लगिएको थियो ।
तपाईको प्रतिक्रिया