मधेश प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको नीति तथा कार्यक्रम सार्वजनिक

समाचार

जनकपुरधाम, ८ बैशाख । मधेश प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री ई.बसन्त कुशवाहाले आगामी आर्थिक वर्षका नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् ।

मन्त्री ई.कुशवाहाले बिहीबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी आगामी आर्थिक वर्ष २०८०÷०८१ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।

यस्तो छ मन्त्री कुशवाहाको नीति तथा कार्यक्रमः

 

 

Download Attachment

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ