रौतहट, ८ बैशाख । गौर नगरपालिका–२ वस्ने गौरी शंकर बैठाको छोरा १२ वर्षीय बादल कुमार बैठाको सोही नगरपालिका–४ स्थित बकैया खोलामा डुबेर मृत्यु भएको छ ।
बिहीबार दिउँसो नुहाउने क्रममा डुबेर अशक्त भएका उनको प्रादेशिक अस्पताल गौरमा उपचारको क्रममा मृत्यु भएको हो ।
तपाईको प्रतिक्रिया