बारा, ११ बैशाख । बारा निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचनको मतगणना ११ बजेदेखि सुरु हुने भएको छ ।
बिहान बसेको सर्बदलीय बैठकले ११ बजेदेखि मतगणना सुरु गर्ने निर्णय गरेको हो ।
बारा क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनको तर्फबाट जसपा अध्यक्ष उपेन्द्र यादव, नेकपा एमालेका पुरुषोत्तम पौडेल, जनमत पार्टीका शिवचन्द्र कुशवाहा, रास्वपाका रमेश खरेललगायतका उम्मेदवार छन् ।
तपाईको प्रतिक्रिया