करेन्ट लागेर एकको मृत्यु

समाचार

रौतहट, १४ बैशाख । कटहरिया नगरपालिका–९ डुमरिया बस्ने १५ वर्षीय चन्दन पासवानको करेन्ट लागेर मृत्यु भएको छ ।

बुधबार दिउँसो आफ्नै खेतमा मोटरबाट पानी लगाउने क्रममा उनलाई करेन्ट लागेको थियो ।

करेन्ट लागेर गम्भीर घाइते भएका उनको कटहरिया स्वास्थ्य केन्द्र कटहरियामा उपचारको क्रममा मृत्यु भएको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ