धनुषा, १७ बैशाख । हंषपुर नगरपालिका–९ रूदौली बस्ने रविन्द्र कुमार मण्डलकी छोरी १४ महिनाकी लक्ष्मीनिया कुमारी मण्डलको गाडीको ठक्करबाट मृत्यु भएको छ ।
बा.१६ च ९२६ नम्बरको गाडीको ठक्करबाट आइतबार बिहान घटनास्थलमै मृत्यु भएको हो ।
गाडी व्याक गर्ने क्रममा खेलिरहेकी बालिकालाई ठक्कर दिएको बताइएको छ ।
गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया