आगलागीबाट लाखौंको क्षति

समाचार

कपिलवस्तु, १७ बैशाख । शिवराज नगरपालिका–५ नौडिहवा सुकुमबासीटोल बस्ने ५० वर्षीय राम बहादुर थापा र सोही ठाउँ बस्ने ३५ वर्षीया रिना सारु बस्दै आएको घरमा आगलागी भएको छ ।

रिना सारुले दाल झान्ने क्रममा आइतबार बिहान आगलागी भएको हो ।

आगलागी हुँदा घर पूर्णरुपमा जलेर करिब ४ लाख ९० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ