कपिलवस्तु, २० बैशाख । महाराजगञ्ज नगरपालिका–११ मा इनारमा डुबेर एक जनाको मृत्यु भएको छ ।
महाराजगन्ज–११ बनगाई बस्ने ५५ वर्षीय मनोज कुमार श्रीवास्तव आफ्नै घर नजिक रहेको सार्वजनिक ईनारमा डुबेर बुधबार बिहान मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया