कांग्रेसबाट तीन मन्त्री थपिए

समाचार

काठमाडौं, २० बैशाख । मन्त्रिपरिषद्मा नेपाली कांग्रेसका तर्फबाट तीन जनालाई मन्त्रीमा नियुक्त भएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सिफारिसमा कांग्रेसका धनराज गुरुङलाई कानून, न्याय तथा संसदीय मामिला, मोहनबहादुर बस्नेतलाई स्वास्थ्य तथा जनसङ्ख्या र डिगबहादुर लिम्बुलाई युवा तथा खेलकुद मन्त्रीको जिम्मेवारी तोकेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ