आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट   

समाचार

रूपन्देही, २१ बैशाख । बुटवल उपमहानगरपालिका–८ सुख्खानगरस्थित राम प्रसाद पन्थले संचालन गरेको न्यु नरम पाल्पाली रेष्टुरेण्ट एण्ड कटेजमा आगलागी भएको छ ।

बिहीबार दिउँसो आगलागी हुँदा रेष्टुरेण्ट पूर्णरुपमा जली करिब ५ लाख रूपैयाँ बराबरेको धनमाल नष्ट भएको हो । 

प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ