विभिन्न धनमाल चोरी

समाचार

रुपन्देही, २४ बैशाख । सिद्धार्थनगर नगरपालिका–३ बिरपथ बस्ने नगेन्द्र चौधरीको घरबाट मुलढोकाको ताला फोडेर चोरी भएको छ ।

दराजमा रहेको नगद ३ लाख ५० हजार रूपैयाँ, ल्यापटप र सुनको विभिन्न गहना शनिबार राति चोरी भएको हो ।

चोरीमा हाल संलग्न फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ