नदीमा डुबेर युवकको मृत्यु

समाचार

बाँके, ३० बैशाख । नदीमा डुबेर बैजनाथ गाउँपालिका–४ बोरिङबस्ती बस्ने ३६ वर्षीय कमल साहानीको मृत्यु भएको छ ।

सोही ठाउँस्थित जेठिनाला नदीमा डुबेर शनिबार बिहान मृत्यु भएको हो ।

नुहाउने क्रममा डुबेर अशक्त भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ