करेन्ट लागेर युवकको मृत्यु

समाचार

कैलाली, ६ जेठ । कैलारी गाउँपालिका–३ ओमनगर शिविर बस्ने ३२ वर्षीय कुन्कु चौधरीको करेन्ट लागेर शनिबार दिउँसो मृत्यु भएको छ ।

घोडाघोडी नगरपालिका–४ सुन्दरपुरस्थित कौवा खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारकोलागि सुम्दरपुर बजारस्थित बिएम क्लिनिकतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ